दफा ८
सदस्यता समाप्त हुने अवस्था
देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ ः-
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यले परिषद्को अध्यक्ष समक्ष र अध्यक्षले नेपाल सरकार समक्ष राजिनामा दिएमा,
(ग) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीनपटक परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा, र
(ङ) नेपाल सरकारबाट मनोनीत सदस्यलाई नेपाल सरकारले पदावधि पूरा नहुँदै हटाएमा ।